काठमाडौं । साताको अन्तिम दिन नेप्से २९ अंकले घटेको छ । कारोबार परिसूचक घटेसँगै नेपाल स्टक एक्सचेन्जमा बिहिवार नेप्से २०३८.६३ अंकमा बन्द भएको छ । बिहीबार कूल ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँको शेयर कारोबार भएको छ । कूल