कर्पोरेट « Arthapath.com
६ पुष २०७७, सोमबार

कर्पोरेट

कोका-कोला र सान्टा क्लजको कथा

काठमाडौं । विगत केही दशकदेखि डिसेम्बर महिनामा सेतो दाह्री भएको व्यक्ति, रातो कोट लगाएर कोलरमा सेतो फर र स्लिभ, काँधमा झोला बोक्ने दृश्य विशेष गरी नेपालमा प्रचलित छ । तिनीहरू लगभग प्रत्येक वर्षको यस समयमा सबै ठाउँमा देखिन्छन् । मलहरू, सुपर स्टोरहरू र न्यूरोडको सडकहरूमा यो दृश्य प्रशस्तै देख्न सकिन्छ