कर्पोरेट « Arthapath.com
५ पुष २०७७, आईतवार

कर्पोरेट

बैंक तथा बीमा संस्थामा ठूलो संख्यामा अवसर, मन परेको पदमा दिनुहोस् आवेदन

काठमाडौं । विभिन्न बैंक तथा बीमा संस्थाहरुम ठूलो संख्यामा कर्मचारी आवश्यकता परेको छ । इच्छुक रहेका उमेद्धारले आवेदन दिन सक्नेछन् । आफ्नो योग्यता अनुसार जुनपदका लागि योग्य हुनुहुन्छ त्यसका लागि तपाइले आवेदन दिन सक्नुहुन्छ । 1.मिर्मिरे लघुवित्त वित्तीय संस्था मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई विभिन्न पदका लागि कर्मचारी आवश्यकता परेको छ