काठमाडौं । यस साता सुनको मूल्यमा १९ सय रुपैयाँले घटेको छ । आइतबार, सोमबार, बुधबार र बिहीबार गरि ४ दिन १९ सय रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै यस साता एक दिन मंगलबार १५ सय रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै शुक्रबार एक दिन सुनको मूल्य स्थिर रहेको