काठमाडौं । मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्नेले जरिवाना छुट पाउने भएका छन् । कोरोना भाइरस न्यूनिकरण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउका कारण रोकिएको लाइसेन्स नविकरणको रोकिएको थियो । तर, लकडाउनले म्याद सकिएर जरिवाना लाग्ने भएका सवारी चालक अनुमतिपत्रहरूको हकमा मंसिर मसान्तसम्ममा नवीकरण गरी राजस्व भुक्तानी गरेमा रकम छुट हुने