कर्पोरेट « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

कर्पोरेट

नेप्सेमा पहिरो गएपछि अर्थसमितिको चासो, बोलायो गभर्नरलाई

काठमाडौं । लगतार बढिरहेको नेप्सेमा राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले गर्दा परिवर्तन आएपछि संघीय संसदको अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाइ बोलाइएको छ । राष्ट्र बैंकको अस्थिर नीतिका कारण सेयर बजारमा अप्रत्यासित गिरावट आएपछि नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद अन्तर्गतको अर्थसमितिले बोलाएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक