रोजगार « Arthapath.com
५ असार २०८२, बिहीबार

रोजगार

नेपाल वायुसेवा निगममा खुल्यो जागिर, विभिन्न पदका लागि ४४ जना कर्मचारी माग

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचार माग गरेको छ । कम्पनीले ४४ जना कर्मचारी माग गरेको हो । प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करार सेवाका लागि कर्मचारी माग गरेको छ । सूचना अनसार वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र