रोजगार « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

रोजगार

रोजगारीको अवसर, ३० हजार तलव सहकारीलाई कर्मचारी चाहियो

काठमाडौँ । श्री उमागौरी कृषि सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले २ जना लेखापाल र २ जना फिल्ड कर्मचारी माग गरेको हो । लेखापालको तलव ३० हजार र फिल्ड कर्मचारीको तलव २५ हजार रहेको छ ।