रोजगार « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

रोजगार

सनराइज बैंकले एकैपटक माग्यो प्लसटु पास देखी व्यवस्थापनसम्म कर्मचारी

काठमाडौं । सनराइज बैंकले प्लस टु उत्तीर्णसहित उच्च तहको कर्मचारी मागेको छ । बैंकले बुधकार विज्ञापन प्रकाशन गरी विभिन्न तहमा अनुभवी र फ्रेस कर्मचारी मागेको हो । बैंकले प्रदेश कार्यालयको उच्च तहमा तीनजना कर्मचारीको पनि विज्ञापन गरेको छ । १० वर्षको अनुभवी कर्मचारी ५ वर्ष साखा व्यवस्थापनमा बसेर काम गरेका