काठमाडौँ । नेपाल र भारतका अधिकारीहरु बीच अबको साढे ४ वर्षभित्र एक लाख १० हजार ८०० किलोलिटर पेट्रोलियम भण्डारण र ११२ किलोमिटर पाइपलाइन निर्माणको काम अघि बढाउने समझदारी बनेको छ । डेढ वर्षअघि भएको सम्झौतालाई अब कार्यान्वयनमा लगेर भौतिक पूर्वाधार निर्माण अघि बढाउने भएको हो । अमलेखगञ्ज–लोथर र सिलिगुडी–चारआली पाइपलाईनको