काठमाडौँ । नुवाकोटको पासाङ ल्हामु राजमार्ग अन्तरगत रानीपौवा–पिपलटार खण्डको काम अघि बढाउन आवस्यक पहल गरिदिन सडक विभागले पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेको छ । विभाग अन्तरगतको सडक सुधार परियोजनाका प्रमुख थानेश्वर अर्याल सहितको टोलिले बुधबार विहान डा. महतको घरमै पुगेर यस्तो आग्रह गरेको हो । यो सडक स्तरोन्नतिका