पूर्वाधार « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

पूर्वाधार

खिम्ती-लामोसाँघु प्रसारण लाइन: इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो