काठमाडौं । चालु आर्थिक वर्षको त्रैमासमा जीवन बीमा कम्पनीहरूले खुद नाफा बढाएका छन् । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १४ जीवन बीमा कम्पनीले नाफा १४.८५ प्रतिशतले बढाएका हुन् । यो अवधिसम्म हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका