१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई लाइफको आइपीओमा १ अर्ब २७ करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा १ अर्ब २७ करोड ७८ लाख ७ हजार २५२ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज दोस्रो दिन अर्थात असार २२ गते बिहान १०ः५ बजेसम्म ४ लाख १९ हजार ४७२ जनाले ५३ लाख ९३ हजार ६४० कित्ताका