बीमा « Arthapath.com
१८ असार २०८२, बुधबार

बीमा

लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांशलाई आगामी असार ३० गते काठमाडौँमा हुने ३१