काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले बीमा धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गरउोन भएको हो । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसमा कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने भएको हो