बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत अर्थात् हाल कायम १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिसेयर