बीमा « Arthapath.com
१८ असार २०८२, बुधबार

बीमा

बाढी पहिरो क्षति उपर बीमा कम्पनीहरुले दिए ४ अर्ब ८७ करोड भुक्तानी, कुनको कति बाँकी छ ?

काठमाडौं । गत वर्षको असोजमा आएको बाढी पहिरो उपर बीमा कम्पनीहरुमा १२ अर्ब बढीको दावी पेश भएको छ । तर, कुल दावी पेशमा कम्पनीहरुले भने हालसम्म आधा पनि भुक्तानी दिएका छैनन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत जेठ २८ गतेसम्मको दावी विवरणले यस्तो देखाएको हो । बाढी पहिराले