काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न ३७ औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । हाल कम्पनीको