बीमा « Arthapath.com
२१ असार २०८२, शनिबार

बीमा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सो कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो