काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत समेत भइसकेको छ । गत माघ १७ गतेसम्म कायम रहेका शेयरधनीलाई कम्पनीको चुक्ता पुँजीको २५ प्रतिशत (४ बराबर नयाँ १ कित्ता) सेयर सम्बन्धित सेयरधनीको हितग्राही