अन्तर्वार्ता « Arthapath.com
२९ असार २०८१, शनिबार

अन्तर्वार्ता

अर्थतन्त्र धराशायी हुनुमा नेपालको शिक्षा प्रणाली पनि दोषी छ: अधिकारी

राजेन्द्र अधिकारी, केन्द्रीय सचिव, हिसान प्राचार्य, नवोदित कलेज एसइईको नतिजामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भए । अहिलेको एसइईको नतिजाले कस्तो सन्देश दिन्छ ? सर्वप्रथम त एसइई उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई दिन चाहन्छु । यसमा करिब दुई लाख ४० हजारभन्दा बढी विद्यार्थी सुरुमा ननग्रेडिङ र मौका परीक्षा