काठमाडौं । असार महिनाको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो । साताको पाँचौं कारोबार दिन अर्थात बिहीबार १ लाख ११ हजार रुपैयाँमा खरिद बिक्री भएको सुन आज भने १ लाख ११ हजार ८ सय रुपैयाँ