काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात सोमबार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम