८ श्रावण २०८३, शुक्रबार

बजार

फेरि सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ५० हजार १०० रुपैयाँ तोकिएको छ । बिहीबार भने १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै,