८ श्रावण २०८३, शुक्रबार

बजार

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । केही दिन लगातार घटेको सुनका भाउ तोलामा १ हजार १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन छापावाला सुनको भाउ तोलामा १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी