बजार « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

बजार

सोमबार नेप्से ६ अङ्कले घट्यो, माईक्रोफाइनान्सका लगानीकर्ताले कमाए

काठमाडौँ । आज सोमबार शेयर बजार ६.६८ अङ्कले घटेको छ । हिजो आइतबार ५५ अङ्कले ओरालो  लागेको बजार आज दिनभर उतारचडावका बिच ६ अङ्कले घटेको छ । आज ६ अङ्कले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसूचक २५७०.८१ अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २ सय २७ कम्पनीको