काठमाण्डौं । हिजोआज काठमाण्डौंका विभिन्न क्षेत्रहरुमा मोबाइल लुटपाटको आतंक मौलाएको छ । रातको समयमा मोबाइल पसलहरु लुट्ने गिरोह तथा चोरहरुको बिगबिगी बढेपछि प्रहरीको पनि टाउको दुखाईको विषय बन्न पुगेको छ । यसअघि कयौं मोबाइल पसलहरु चोरीका घटनाहरु सेलाउन नपाउँदै गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा