८ श्रावण २०८३, शुक्रबार

बजार

फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । केहीदिन यता लगातर घटीरहेको सुनको भाउ वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ