काठमाडौँ । आरएमसी फुड्सले न्यूट्रिप्लस ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन् । न्यूट्रिप्लस नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रममा आरएमसी फुड्सले न्यूट्रिप्लस सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो । आफैंमा एक ख्यातिप्राप्त र स्थापित संस्थाका रूपमा