काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । सोमबार कीर्तिमानी उचाई कायम गरेको छापावाला सुनको मूल्य आज भने तोलामा ६०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख ५७ हजार