काठमाडौं। नेपालीहरूको महान पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दशैँ भन्ने बित्तिकै राम्रो लागाउने र मिठो खाने पर्वको रूपमा चिनिन्छ । त्यसैले पनि बजारमा चहलपहल बढ्न थालेको छ । अन्य चाडवाडको तुलनामा दशैँमा बढी सरसामान र लत्ताकपडा किन्ने गरिन्छ । त्यसो हुँदा पनि अहिले बजारदेखि अनलाइनमार्फत व्यवसाय गरिरहेकाहरू भ्याइनभ्याइ