काठमाडौं । बुधवार पनि सुनको भाउ स्थिर छ । गत सोमबार १ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि लगातार दुई दिनसम्म पनि सोही मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । मंगलबार स्थिर रहेको चाँदीको भाउ