बजार « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बजार

आज सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन प्रतितोला ९५