काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो १५ सय रुपैयाँले बढेको सुन आज २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९२ हजार ३ सय तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी स्थीर रहदै