काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको