८ श्रावण २०८३, शुक्रबार

बजार

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य, नेपाल आयल निगमले कति तोक्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार (डिसेम्बर ३१ मा) प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भइ आएको