८ श्रावण २०८३, शुक्रबार

बजार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य घटेको छ । बिहिबार हालसम्म कै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजा र तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,