काठमाडौं । आज मंगलबार शेयर बजार २३ अंकले बढेको छ । हिजो १७ अंकले घटेको बजार आज २३.७६ अंकले बढेको हो । शेयर बजारसंगै शेयर कारोबार मापक नेप्से परिसुचक पनि आज बढेर २८४३.१२ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो परिुचक २८१९.८६ अंकमा पुगेके थियो । यस दिन बैकिङ्ग,