काठमाडौँ । मंसिर महिना शुरु भएसँगै सुनको मूल्य निरन्तर उकालो लागेको छ । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हुने भएकाले यो बेला अन्य समय भन्दा धेरै सुनको माग हुने गरेको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य एक लाख