काठमाडौं । केहि दिनबाट निरन्तर रुपमा घटेको शेयर बजार यस दिन १७ अंकले ओरालो लागेको छ । आज ३ समुह सामान्य अंकले बढेपनि अन्य समुह राताम्मे भएको हो । आज बजार १७.७५ अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २८१९.८६ अंकमा पुगेर बजार बन्द भएको हो । आज दिनभर २ सय