काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको