बजार « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बजार

महिन्द्राले ल्यायो इलेक्ट्रिक अटो रिक्सा नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर अटो नेपाली बजारमा ल्याएको छ । कम्पनिले आज एक कार्यक्रमका विच नेपालका लागि ट्रियो इलेक्ट्रिक अटो रिक्सा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा बोल्दै महिन्द्रा मोबिलिटीका सीईओ सुमन मिश्रले नेपाल दुत गतिमा विकास भइरहेको अर्थतन्त्र भएकोले वातावरणमैत्री