९ श्रावण २०८३, शनिबार

बजार

यस्तो छ शुक्रबार सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १० हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको