काठमाडौँ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हिजो राती भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ हो । पक्राउ पर्नेमा काठमाडौँ कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बा४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको