९ श्रावण २०८३, शनिबार

बजार

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति सस्तियो ?

काठमाडौं । बिहिबार सुनको मूल्य ओरालो लागेको छ । बुधबार तोलामा ८०० रुपैयाँले ओरालो लागेको सुन आज फेरी एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार १००