काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवासंग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५