९ श्रावण २०८३, शनिबार

बजार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावला सुन सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला