बजार « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

बजार

संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । कारोना संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । आज महानगरपालिकाले एक विज्ञप्ति जारी गदै कोभिड–१९ संक्रमणको जोखिम कम गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त विज्ञप्तिमा बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले नै विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आएको विज्ञप्तिमा उल्लेख