९ श्रावण २०८३, शनिबार

बजार

पेट्रोल र डिजेलको मुल्य बढ्यो: ग्याँसको भने प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो, अब कुनको कति ?

काठमाडौं । सरकाले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । तर, खाना पकाउने ग्याँस (एलपीजी) को मुल्य भने १३० रुपैयाँले घटाइएको छ । गत असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू भएको छ